विषयसूची (Contents)

पुस्तकका अध्यायहरू यसै क्रममा राखिएका छन् । The chapters of the book have posted in this order.
०१. पुनर्वास संस्था (01. The Resettlement Agency)
● पुनर्वास संस्था भनेको के हो ? (What Is a Resettlement Agency?)
● तपाईं र पुनर्वास संस्था (You and the Resettlement Agency)
● पुनर्वास संस्थाले के के उपलब्ध गराउने छन् ? (What Will the Agency Provide ?)
● सोसल सेक्युरिटी कार्ड (Social Security Card)
● तपाईंका जिम्मेवारी (Your Responsibilities)
● अंग्रेजी कक्षाहरू (English Classes)
● रोजगारी (Employment)
● समयको ख्याल गर्नु (Being on Time)
● शिक्षा (Education)
● आत्मनिर्भर (Self-Sufficiency)
● अध्यागमन कानुनको पालना गर्नु (Adjustment of Status)
● कागजपत्र (Documents)
● पुनर्स्थापनाका लागि बधाई (Congratulations on Your Resettlement)
――― ᴥ ᴥ ―――
०२. आवास (02. Housing)
● तपाईंको घर वा अपार्टमेन्ट (Your Home)
● घरसम्बन्धी शब्दहरू (Housing Terms)
● बस्नु वा सर्नुअघि (Before Moving)
● अपार्टमेन्टको रेखदेख (Maintaining Your Apartment)
● भान्सा (Kitchen)
● भान्साका सरसामान (Kitchen Appliances)
● भान्साको डिल (Counter Tops)
● फोहोर (Garbage, Trash and Recycling)
● उडुस (Bed Bugs)
● घरभाडा लिँदाका अधिकार र जिम्मेवारी (Housing Rights and Responsibilities)
● घर सर्दा (Moving Out)
● घरमा तातो-चिसोको प्रबन्ध (Heating and Air Conditioning)
● आगोबाट सुरक्षा (Fire Safety)
――― ᴥ ᴥ ―――
०३. शिक्षा (03. Education)
● शिक्षा (Education)
● बालशिक्षा (Child Education)
● सरकारी स्कूलहरू (Public Schools)
● खोपहरू (इम्युनाइजेसन्स्) (Immunizations)
● स्कूलका विभिन्न तह (School Structure)
● शैक्षिक वर्ष (School Year)
● स्कूलमा खाना (School Meals)
● हाजिरी (Attendance)
● यातायात (Transportation)
● स्कूलमा पढाइने विषय (Subjects Taught)
● अंग्रेजी भाषा सिकाइ (English Language Learning)
● गृहकार्य (होमवर्क) (Homework)
● लब्धाङ्क-पत्र (रिपोर्ट-कार्ड) (Report Cards)
● आचरण (Behavior)
● अभिभावक संलग्न (Parent Involvement)
● घरमा अभिभावकको भूमिका (Parents’ Responsibilities at Home)
● वयस्कका लागि शिक्षा (Adult Education)
● अंग्रेजी भाषा सिकाइ र साक्षरता कक्षाहरू (ESL and Literacy Classes)
● जिइडी (GED)
● उच्चशिक्षा (Higher Education)
● व्यावसायिक तालिम (Vocational Training)
● सामुदायिक (कम्युनिटी) कलेजहरू (Community Colleges)
● कलेज र विश्वविद्यालयहरू (Colleges and Universities)
● कलेजमा आवेदन (Applying to College)
● कलेजको पढाइ खर्च (The Cost of College)
● कलेजका लागि भुक्तानी (Paying for College)
● विदेशी डिग्री/प्रमाणपत्रको मान्यता (Foreign Degree/Certificate Equivalency)
● संक्षेपमा (Summary)
――― ᴥ ᴥ ―――
०४. सामाजिक सेवाहरू र सार्वजनिक सहायता (04. Social Services & Public Assistance)
● कम आय भएका परिवारलाई मद्दत (Help for Low Income Families)
● निजी सहायता (Private Assistance)
● फूड स्ट्याम्प (Food Stamps)
● महिला, शिशु तथा बालबालिका पोषण कार्यक्रम (विक) (WIC)
● मेडिकेड (Medicaid)
● मेडिकेयर (Medicare)
● एसएसआइ (SSI)
● ट्यानफ (TANF)
● शरणार्थी नगद सहायता (Refugee Cash Assistance)
● अनुदान मिलान (Matching Grants)
● आवास सहायता (Housing Assistance)
● ऊर्जा सहायता (Energy Assistance)
● सार्वजनिक सहायता र छलछाम (Public Assistance and Fraud)
● दोभाषेहरू (Interpreters)
● सुविधाका विवरण दुरुस्त राख्नु (Keeping Program Information Current)
● आत्मनिर्भर बन्ने लक्ष्य (Goal of Self-sufficiency)
――― ᴥ ᴥ ―――
०५. स्वास्थ्य सेवा (05. Health Care)
● अमेरिकामा स्वास्थ्य सेवाहरू (Health Services in the United States)
● वैज्ञानिक विधिहरू (Scientific Methods)
● प्रारम्भिक स्वास्थ्य जाँच (First Health Screening)
● निजी स्वास्थ्य बिमा (Private Health Insurance)
● स्वास्थ्य रेखदेखमा सरकारी सहायता (Government Assistance for Health Care)
● मेडिकेयर (Medicare)
● मेडिकेड (Medicaid)
● मेडिकेडका लागि आवेदन (Applying for Medicaid)
● मेडिकेडको प्रयोग (Using Medicaid)
● मेडिकेड सुविधाको सीमा (Limits on Receiving Medicaid)
● शरणार्थी मेडिकल सहायता (Refugee Medical Assistance)
● स्वास्थ्य सुरक्षा (Health Coverage)
● डाक्टर वा स्वास्थ्यसम्बन्धी क्लिनिकहरू (Doctors and Health Clinics)
● जाँच्ने समय (Appointments)
● नियमित स्वास्थ्य परीक्षण (Routine Medical Exams)
● डाक्टरलाई भेट्दा (Seeing a Doctor)
● दोभाषेको प्रयोग (Using an Interpreter)
● अग्रिम स्वीकृति (Informed Consent)
● गोपनीयता (Confidentiality)
● अस्पतालहरू (Hospitals)
● आपातकालिन स्याहार (Emergency Care)
● एम्बुलेन्स (Ambulances)
● खोपहरू (Immunizations)
● मेडिकल परीक्षणहरू (Medical Tests)
● एक्स-रे, एमआरआइ र सिटी स्क्यानहरू (X-rays, MRI And CT Scans)
● मिनाहा र आर्थिक सहायता (Discounts and Financial Assistance)
● डाक्टरद्वारा औषधी सिफारिस (Prescriptions)
● औषधी सेवन (Taking Medicine)
● औषधीको भण्डारण (Storing Medicine)
● दाँतको स्वास्थ्य र दन्त-चिकित्सक (Dental Health and Dentists)
● मानसिक स्वास्थ्य (Mental Health)
● शरणार्थीहरू र मानसिक स्वास्थ्य (Refugees and Mental Health)
● दिग्दारी (Depression)
● अरू खालका मानसिक बिमारीहरू (Other Types of Mental Illnesses)
● आत्महत्या (Suicide)
● लागुऔषध र रक्सीको कुलत (Drug and Alcohol Abuse)
――― ᴥ ᴥ ―――
०६. खाद्य सुरक्षा तथा पोषण (06. Food Safety and Nutrition)
● स्वस्थ परिवार (Keeping Your Family Healthy)
● खाना तयारी (Food Preparation)
● खानाको सुरक्षा (Keeping Food Safe)
● काँचो र पकाएको खानाको प्रयोग (Handling of Raw and Cooked Food)
● रेफ्रिरेटर र फ्रिजर (Refrigerator and Freezer)
● भाँडावर्तनको सफाइ (Cleaning of Dishes and Cookware)
● फोहोरको विसर्जन (Disposal of Garbage)
● पोसिलो खाना (Eating Healthy)
● मौलिक नेपाली खाना (Basic Nepali Foods)
● फलफूल र तरकारीहरू (Fruit and Vegetables)
● तरकारीको तयारी (Preparing Vegetables)
● सग्लो अन्न (Whole Grains)
● चिल्लोको मात्रामा कमी (Reduce the Amount of Fat)
● नुनको मात्रा कम गर्नु (Reduce the Amount of Salt)
● चिनीको मात्रा सीमित गर्नु (Limit the Amount of Sugar)
● स्वस्थ बालबालिका (Healthy Children)
● साना नानीलाई ठोस खाना (Solid Foods for Babies)
● खाना खाने निश्चित समय (Healthy Meal Time)
● पोसिला खाद्यान्न पाइने दोकान (Shop for Healthy Foods)
● खाद्य-स्टोरहरू (Food Stores)
● कृषकको बजार (Farmers' Markets)
● खानामा विवरण (Food Labeling)
――― ᴥ ᴥ ―――
०७. जागिर र रोजगारी (07. Jobs and Employment)
● कामका लागि तयार (Ready for Work)
● काम गर्नुको महत्व (Importance of Working)
● कामका प्रकार (Types of Jobs)
● कामको खोजी (Finding a Job)
● काम खोज्ने तरिका (Tips to Finding a Job)
● जागिरका लागि निवेदन (Job Application)
● रेज्युमे (Resume)
● अन्तर्वार्ताको तयारी (How to Prepare for a Job Interview)
● कामका लागि अन्तर्वार्ता (Job Interview)
● अन्तर्वार्तापछिका शिष्टाचार (Post Interview Courtesy)
● काम थाल्नुअघि (Starting a Job)
● काममा सरल रहने केही जुक्तिहरू (Tips for Success on the Job)
● काममा पुरुष र महिला (Men and Women in the Workplace)
● कामको समय-तालिका (Work Schedule)
● कर्मचारीका अधिकार (Employee Rights)
● भुक्तानी पाउनु (Getting Paid)
● आय (आम्दानी) (Income)
● तपाईंको तलब कसरी भुक्तान गरिन्छ ? (How You May Be Paid)
● करहरू (Taxes)
● न्यूनतम ज्याला (Minimum Wage)
● आर्जित आय-कर उधारो (Earned Income Tax Credit)
● जागिरमा बढुवा (Job Upgrading)
● जागिरबाट बञ्चित (Losing a Job)
● बेरोजगार सुविधाहरू (Unemployment Benefits)
――― ᴥ ᴥ ―――
०८. व्यक्तिगत सरसफाइ र लत्ताकपडा (08. Personal Hygiene and Clothing)
● व्यक्तिगत सरसफाइ (Personal Hygiene)
● व्यक्तिगत सरसफाइका उत्पादन (Products for Personal Hygiene)
● कीटाणु (Germs)
● हात धुनु (Washing Your Hands)
● हात कहिले कहिले धुनु पर्छ ? (When to Wash Your Hands)
● सफा शरीर (Clean Body)
● कपालका लागि श्याम्पू र कन्डिसनर (Shampoo and Conditioner for Your Hair)
● शरीरको गन्धनाशक (Deodorant)
● दाँत माझ्नु (Brushing Teeth)
● दाँतबीचको सफाइ (Flossing Teeth)
● कपडा धुने (Laundry)
● कपडा धुलाइ (Doing Laundry)
● कपडा धुने साबुन (Laundry Soap)
● लत्ता-कपडा (Clothing)
● परम्परागत लुगा (Wearing Traditional Clothing)
● स्कूल जाँदा लगाउने लुगा (Clothing for School)
● कामका लुगा (Clothing for Work)
● जाडोका लुगा (Clothing for Cold Weather)
● गर्मीका लुगा (Clothing for Hot Weather)
● जुत्ता (Shoes)
● पहिरनका सामान र नाप (Clothing Sizes)
――― ᴥ ᴥ ―――
०९. स्थानीय यातायात र आफ्नो गाडी (09. Local Transportation and Own Car)
● स्थानीय यातायात (Local Transportation)
● पैदल (Walking)
● साइकलहरू (Bicycles)
● ट्याक्सीहरू (Taxis)
● बसहरू (Buses)
● बस बिसौनी (Bus Stops)
● बस चल्ने समय-तालिका र नक्शा (Bus Schedules and Maps)
● बस टिकट र निःशुल्क यात्रा सुविधा (Bus Tickets and Passes)
● रेल (Subways and Commuter Rail)
● आफ्नो गाडी (Buying and Owning a Car)
● नयाँ वा पुरानो (New or Used)
● तेल (ग्याँस) खर्च (Gas Mileage)
● गाडी खरिद (Buying a Car)
● मूल्यमा मोलतोल (Negotiating the Price)
● गाडीको भुक्तानी (Paying for a Car)
● गाडीको लालपुर्जा (Vehicle Title)
● गाडी दर्ता (Car Registration)
● गाडी बिमा (Car Insurance)
● गाडी निरीक्षण (Vehicle Inspection)
● जिम्मेवारीहरू (Responsibilities)
● चालक अनुमति-पत्र (Driver’s License)
● सवारी चालकका नियम (Driving Laws)
● गाडी दुर्घटना (Car Accidents)
● नानीहरूका लागि कार-सिट (Child Car Seats)
● सवारी र प्रहरी (Driving and the Police)
――― ᴥ ᴥ ―――
१०. रकम व्यवस्थापन र बैंकिङ (10. Money management and banking)
● आय-व्ययको अनुमान (Creating A Budget)
● खर्चको बाँडफाँट (Using Your Budget)
● बिल भुक्तानी (Paying Your Bills)
● ऊर्जा र पैसाको बचत (Conserve Energy and Save Money)
● सहुलियतमा किनमेल (Save Money Shopping)
● बैंकको प्रयोग किन गर्ने ? (Why Use a Bank?)
● बैंक खाताहरू (Bank Accounts)
● बैंक खाता खोल्ने (Opening a Bank Account)
● बैंक खाता शुल्क (Bank Account Fees)
● मासिक बैंक-विवरण (Monthly Statements)
● खातामा सीधै तलब जम्मा (Direct Deposit)
● डेबिट कार्ड (Debit Card)
● एटिएम (ATM)
● ऋणहरू (Loans)
● अन्तर्राष्ट्रिय आप्रवास संगठनको यात्रा ऋण (IOM Travel Loan)
● क्रेडिट युनियनहरू (Credit Unions)
● व्यक्तिगत विकास खाता (आइडिए) (Individual Development Account (IDA))
● करहरू (Taxes)
● क्रेडिट (Credit)
● क्रेडिट विवरण (Credit Report)
● क्रेडिट कार्ड (Credit Card)
● अमेरिकी मुद्रा (American Money)
――― ᴥ ᴥ ―――
११. सांस्कृतिक समायोजन र एकीकरण (11. Cultural Adjustment and Integration)
● समायोजन (Adjustment)
● समायोजन भनेको हो ? (What Is Adjustment?)
● संस्कृति भनेको हो ? (What Is Culture?)
● समायोजनका चरणहरू (The Stages of Adjustment)
● पहिलो चरणः आगमन (Stage One - Arrival)
● दोस्रो चरणः वास्तविकता (Stage Two - Reality)
● तेस्रो चरणः समायोजन (Stage Three- Adjustment)
● तपाईंले के गर्न सक्नुहुन्छ ? (What Can You Do?)
● तनाव (दिग्दारी) के हो ? (What Is Stress?)
● समायोजनका लागि आफ्नो समय दिनुहोस् (Give Yourself Time to Adjust)
● तनावका लक्षणहरू (Signs of Stress)
● तनाव व्यवस्थापन गर्ने उपायहरू (Ways to Manage Stress)
● छिमेकीहरूसँग भेटघाट (Meeting Neighbors)
● असल छिमेकी बन्नुहोस् (Being a Good Neighbor)
● समयको ख्याल गर्नु (Being on Time)
● गोपनीयता (Privacy)
● अनौपचारिकता र नामहरू (Informality and Names)
● सोध्नु नहुने केही प्रश्नहरू (Some Questions Not to Ask)
● दुई व्यक्तिबीचको दूरी (Personal Space)
● शरीरको भाषा (Body Language)
● परिवारमा बदलिँदो भूमिका (Changing Roles in the Family)
● पुरुष र महिला (Men and Women)
● स्कूल जाने उमेरका नानीहरू (School Age Children)
● किशोर-किशोरी (Teenagers)
● हजुरबुबा-हजुरआमा (Grandparents)
● एकीकरण (Integration)
● सांस्कृतिक सम्पदाको संरक्षण (Protecting Cultural Heritage)
● सामुदायिक संस्थाहरूमा सहभागिता (Participate in Community Organizations)
● नेपाली भाषाको पढाइ-लेखाइ (Reading and Writing in Nepali Language)
――― ᴥ ᴥ ―――
१२. अधिकार, जिम्मेवारी, र कानुन (12. Rights, Responsibilities, and Laws)
● अमेरिकाको कानुन-व्यवस्था (Legal System in the United States)
● तपाईंका अधिकार (Your Rights)
● तपाईंका जिम्मेवारी (Your Responsibilities)
● हिंसात्मक अपराध (Violent Crime)
● चालकसम्बन्धी कानुन (Driving Laws)
● यौन-सम्बन्धसम्बन्धी कानुन (Laws Related to Sex)
● घरेलु-हिंसा (Domestic Violence)
● दुर्व्यवहारका प्रकार (Types of Abuse)
● दुर्व्यवहार हुँदा पाइने सहायता (Getting Help from Abuse)
● धूम्रपान र रक्सी (Smoking and Alcohol)
● सेलेक्टिभ सर्भिस (Selective Service)
● आयकर (Income Taxes)
● प्रहरी (The Police)
● तपाईं पक्राउ पर्नुभयो भने (If You Are Arrested)
● अपराध र फिर्ती (देश निकाला) (Crime and Deportation)
――― ᴥ ᴥ ―――
१३. सुरक्षा र आपातकालिन अवस्थाहरू (13. Safety and Emergencies)
● बालबालिकाको सुरक्षा (Child Safety)
● सडकमा सुरक्षा (Street Safety)
● घरको सुरक्षा (Home Safety)
● भान्सामा सुरक्षा (Kitchen Safety)
● आगोबाट सुरक्षा (Fire Safety)
● ९११ भनेको के हो ? (What Is 911?)
● ९११ मा फोन गर्नु (Calling 911)
● कस्तो अवस्थामा ९११ फोन गर्नु हुन्न (When Not To Call 911)
● प्रहरी (Police)
● आगो (Fire)
● एम्बुलेन्स (Ambulance)
● पीडित भए, सहायता माग्नुहोस् (When a Victim, Seek Help)
――― ᴥ ᴥ ―――
१४. सञ्चार (14. Communication)
● घरको फोन (Home Telephone)
● सेलफोन (मोबाइल फोन) (Cell Phone)
● टेलिफोन नम्बरहरू (Telephone Numbers)
● टेलिफोनका शिष्टाचार (Telephone Etiquette)
● नेपाल वा भूटान फोन गर्न (Calling Nepal or Bhutan)
● टेलिफोन बिल (Telephone Bills)
● टेलिभिजन (TV)
● केबुल टिभी (Cable TV)
● इन्टरनेट (Internet)
● वर्ल्ड वाइड वेब (डब्लुडब्लुडब्लु) (World Wide Web (WWW))
● इन्टरनेटको सुरक्षित प्रयोग (Safe Use of Internet)
● पत्रपत्रिका (Newspapers)
――― ᴥ ᴥ ―――
१५. बुबा-आमा र बालबालिका (15. Parents and Children)
● राम्रो सम्बन्ध बनाउनु (Building Good Relationships)
● समावेश (Be Involved)
● बालबालिकाको रेखदेख (Child Supervision)
● बाल-दुर्व्यवहार र बाल-उपेक्षा (Child Abuse and Child Neglect)
● बाल-सुरक्षा सेवाहरू (Child Protective Services)
● भरण-पोषण (Support)
● छोराछोरीसँग कुराकानी (Talking to Children)
――― ᴥ ᴥ ―――
१६. परिवार नियोजन, गर्भावस्थामा स्वास्थ्य र प्रसूति (16. Family Planning, Prenatal Health, and Giving Birth)
● परिवार नियोजन (Family Planning)
● गर्भनिरोधका उपायहरू (Birth Control Options)
● गर्भनिरोधका साधन पाउने ठाउँ (Getting Birth Control)
● गर्भावस्था (Pregnancy)
● गर्भावस्थामा स्याहार (Prenatal Care)
● गर्भावस्थामा चिकित्सकलाई भेट्दा (Prenatal Visits with Doctor)
● खान हुने र नहुने (Do’s and Don’ts – Food)
● पालना गर्ने जीवनशैली (Do’s and Don’ts – Lifestyle)
● आर्थिक सहायता र मेडिकल बिमा (Financial Assistance and Medical Insurance)
● प्रसूतिका लागि तयारी (Preparing for Delivery)
● कसरी अस्पताल पुग्ने ? (Going to the Hospital)
● अस्पतालमा के हुन्छ ? (At the Hospital)
● नवजात शिशुलाई घरमा स्वागत (Taking Your Baby Home)
● घरमा के गर्ने ? (At Home)
――― ᴥ ᴥ ―――
१७. जीवनका प्रमुख घटनाहरू (17. Major Life Events)
● नयाँ भूमिमा परम्परागत संस्कार (Traditional Ceremonies in a New Land)
● जन्म (Births)
● जन्मदर्ताको प्रमाणपत्र (Birth Certificate)
● पास्नी (Rice Feeding Ceremony)
● विवाह (Marriages)
● विवाह अनुमति-पत्र (Marriage License)
● विवाह-दर्ताको प्रमाणपत्र (Marriage Certificate)
● मृत्यु (Deaths)
● मृत्युदर्ताको प्रमाणपत्र (Death Certificate)
● घाट (Funeral Home)
● दाहसंस्कार (Cremation)
● क्रिया-कर्म (शोक पर्ने समय) (Mourning Period)
――― ᴥ ᴥ ―――
१८. स्थायी बसोबास र नागरिकता (18. Permanent Residency and Citizenship)
● तपाईंको अध्यागमन अवस्था (Your Immigration Status)
● स्थायी बासिन्दा बन्नु (Becoming a Permanent Resident)
● ग्रिन-कार्डका लागि आवेदन (Applying for a Green Card)
● बायोमेट्रिक्स् (Biometrics)
● स्थायी बसोबासका लागि अनुमोदन (Approval of Permanent Residency)
● जब तपाई बसाइँ सर्नुहुन्छ (When You Move)
● सुविधाको सीमा (Limits on Benefits)
● नागरिक बन्ने निर्णय (Deciding to Become a Citizen)
● नागरिक हुनु (Becoming a Citizen)
● आवेदन प्रक्रियाका लागि तयारी (Preparing for the Application Process)
● नागरिकताका लागि आवेदन (Applying for Citizenship)
● नागरिक बन्नका लागि परीक्षा र अन्तर्वार्ता (The Naturalization Test and Interview)
● विशेष परिस्थिति, मिलान र अपवाद (Special Circumstances, Accommodations, and Exceptions)
● निर्णय प्राप्ति (Receiving a Decision)
● निरन्तरता र अस्वीकार (Continuations and Denials)
● अधिकार र सहुलियतहरू (Rights and Privileges)
● अमेरिकामा जन्मेका बालबालिका (Children Born in the U.S.)
● अमेरिकाबाहिर जन्मेका बालबालिका (Children Born Outside the U.S.)
――― ᴥ ᴥ ―――
१९. अमेरिकाबारे जानकारी (19. About the United States)
● केही तथ्य (Some Facts)
● अमेरिकाको क्षेत्रफल (The Size of the United States)
● जनसंख्या (Population)
● शरणार्थी पुनर्स्थापना (Resettling Refugees)
● पचास राज्यहरू (The 50 States)
● सरकार (Government)
● इतिहास (History)
● थप महत्वपूर्ण तथ्यहरू (Other Important Facts)
● पात्रो (The Calendar)
● मिति लेख्ने तरिका (Writing a Date)
● राष्ट्रिय पर्व/बिदाहरू (National Holidays)
● फरक-फरक समय (Time Zones)
● डे-लाइट सेभिङ (Daylight Savings Time)
● थप जानकारीका लागि सार्वजनिक पुस्तकालय (Learn More at a Public Library)

No comments:

Post a Comment